china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा राजनीति तथा धर्म एक-अर्काबाट अलग्याइने कुरामा ऐतिहासिक प्रगति
    (GMT+08:00) 2008-04-02 17:29:31    

             चीनको तिब्बत शास्त्रको अनुसन्धान केन्द्रअन्तर्गत वैज्ञानिक अनुसन्धान कार्यालयका प्रमुख लेन स्याङ्ग मिनले आज पैचिङ्गमा तिब्बतमा राजनीति तथा धर्म एक-अर्काबाट अलग्याइएको कुरा ऐतिहासिक प्रगति हो भन्दै दलाई गूटले राजनीति र धर्मलाई जोड्न खोजेको कुराले इतिहासको विकासमा हुने प्रवाह विपरित भएको औंल्याउनुभयो।

             उहाँले आजै चीनको राज्य परिषदको प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, दलाई लामाले एकजना धार्मिक व्यक्ति भए तापनि सधैं नै राजनैतिक गतिबिधि चलाउँदैआएका छन। उनको उद्देश्य राजनीति तथा धर्मलाई जोड्ने व्यवस्थाको पुन:स्थापना गर्नु रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040