china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चाइना डेलीद्बारा एक लेख प्रकाशित
    (GMT+08:00) 2008-04-02 14:44:19    

            पैचिङ्गमा छापिने चाइना डेलीले आज यी त्वले लेख्नुभएको "तथाकथित दलाईको वास्तविक वार्तामा के विषयबारे छलफल गरिने"शिर्षकको लेख प्रकाशित गरेको छ।

             त्यस लेखमा दलाईले केही दिनअघि "विचको बाटो भन्ने आफ्नो अडानमा कुनै पनि परिवर्तन नहुने"कुरा बताउँदै चिनियाँ नेतागणले बुद्धिमतापुर्वक तिब्बती जनतासित वास्तविक अर्थसहित शान्ति वार्ता गर्नसक्ने आशा व्यक्त गरेका थिए। दलाईले चर्चा गरेका "विचको बाटो"भन्ने कुराको खास अर्थ के छ? उनले सम्पर्क वा वार्तामार्फत केन्द्रिय सरकारसमक्ष के माँग प्रस्तुत गर्नखोजेका छन? भन्ने जिज्ञांसा रखिएको छ।

              उक्त लेखमा अझ उल्लेख गरिएको छ: वितेका केही वर्षदेखि यता केन्द्रिय सरकारले सधैं नै धर्यताका साथ दलाई पक्षसँग सम्पर्क राख्दैआएको देखिन्छ। अझ विशेष गरी ल्हासामा कुटपिट, लुटपाट, तोडफोड र आगजनी आदि हिंसात्मक गतिबिधि उत्पन्न भए तापनि केन्द्रिय सरकारले दलाईका लागि अपनाएको नीति विगतमा झैं कुनै पनि परिवर्तन देखा परेको छैन। तर दलाईले एकातिर केन्द्रिय सरकारसँग सम्पर्क वा वार्ता गर्ने कुरा बताएका छन भने अर्कातिर अन्य हिंसात्मक गतिबिधि मच्चाउन खोजेका छन। दलाईसंग साँच्चिकै सम्पर्क वा शान्ति वार्ता गर्ने हो भने सर्वप्रथम कुटपिट, लुटपाट, तोडफोड र आगजनी आदि हिंसात्मक गतिबिधिलाई तत्काल बन्द गर्नुका साथै पैचिङ्ग ओलम्पिक खेलकुदलाई हस्तक्षेप गरिने र तिब्बतलाई मातृभूमिबाट अलग्याइने सबै कुकर्मलाई रोक्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040