china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम आल्मान्टीमा
    (GMT+08:00) 2008-04-02 16:13:39    

             चीनभन्दा बाहिर पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम आज दिउंसो बाह्र बजे कजाकिस्तानको सबभन्दा ठूलो शहर आल्मान्टीमा शुरु भएको छ। आल्मान्टी चीनभन्दा बाहिर पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले गर्ने पहिलो मुकाम हो।

            

             कजाकिस्तानका राष्ट्रपति नुर्सुल्तान नाजारबायेभले सो रिले शुभारंभ कार्यक्रममा उपस्थित हुनुभयो। साथै उहाँ आल्मान्टीमा पैचिंग ओलिम्पिक खेलकूदको ज्योति बोक्ने पहिलो व्यक्ति बन्नुभएको छ।

            

              आल्मान्टीमा ज्योति रिले कार्यक्रम सकिएपछि पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले हुने अर्को मुकाम टर्कीको सबभन्दा ठूलो शहर इस्ताम्बुल रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040