china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मार्च चौध घटनाबाट केन्द्रीय जातीय विश्वविद्यालयको पढाइ कार्यक्रममा असर नपरेको
    (GMT+08:00) 2008-04-02 17:49:55    

             चिनियाँ केन्द्रीय जातीय विश्वविद्यालयका उप कुलपति शिराउ नीमाले मार्च चौध घटनाबाट विद्यालयको सामान्य पढाइ कार्यक्रममा असर नपरेको कुरा व्यक्त गर्नुभयो।

              उहाँले आज पैचिंगमा चिनियाँ राज्य परिषद्‍अन्तर्गत प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसितको सामुहिक अन्तर्वार्तामा बोल्दै उक्त कुरा बताउनुभएको हो।

               केन्द्रीय जातीय विश्वविद्यालय चीनका महत्वपूर्ण बहु-जातीय विद्यालयहरुमध्येको एक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040