china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाईद्बारा प्रस्तुत "उच्च स्वशासित"भन्ने कुरा वर्तमान जातीय क्षेत्रको स्वशासित व्यवस्थालाई परिवर्तित गरिने
    (GMT+08:00) 2008-04-02 18:37:04    

            चीनको केन्द्रिय जातीय विश्वविद्यालयका उप प्रमुख सि राउ नि माले आज पैचिङ्गमा बोल्दै दलाई लामाद्बारा प्रस्तुत गरिएको "उच्च स्वशासित व्यवस्था"भन्ने कुरा वास्तवमा हाल चीनमा लागू भैरहेको जातीय क्षेत्रको स्वशासित व्यवस्थालाई परिवर्तित पार्न खोजेको हो भन्ने कुरा बताउनुभयो।

             श्री सि राउ नि माका अनुसार, दलाईले "उच्च स्वशासित व्यवस्था"भन्ने कुरा प्रस्तुत गर्नुका साथसाथै चिनियाँ सेनालाई फिर्ता गर्ने अडान पनि स्पष्टसँग प्रस्तुत गरेका छन। वास्तवमा उनले जातीय क्षेत्रमा घृणा उत्पन्न गराउन खोजेका हुन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040