china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न जातिहरु बीच एक-अर्काको जीवनमा सहयोग गरिने आर्थिक परिपाटीबाट तिब्बती जनता लाभान्वित
    (GMT+08:00) 2008-04-02 17:57:29    

            चीनको सामाजिक र वैज्ञानिक एकेडेमी अन्तर्गत जातीय अनुसन्धान केन्द्रका सहायक प्रमुख चा लोले आज पैचिङ्गमा बोल्दै तिब्बत लगायत चीनका सबै तिब्बती क्षेत्र तिब्बती जाति मात्र बसोबास गर्ने क्षेत्र होइन भन्ने कुरा औंल्याउनुभयो। उहाँका अनुसार, आर्थिक जीवनको दृष्टिकोणबाट हेर्दा तिब्बती जाति तथा अन्य विभिन्न अल्पसंख्यक जातिहरु बीच एकले अर्काको जीवनमा आपसी सहयोग गर्ने घनिष्ट सम्बन्ध स्थापित भइसकेको छ।

             श्री चा लोले आजै राज्य परिषदको प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो: तिब्बती जनता मुख्यतया पशुपालक भएकाले पशुपालनमा भर पर्छन्। हान जातिका मानिसहरु खेतिपाति गर्ने गर्दछन। व्है जाति ब्यापारिक कारोबार गर्न ज्यादै सिपालु भएकाले तिब्बती जाति र हान जाति बीच एकले अर्कासँग सहयोग आदान-प्रदान गर्ने पूलको भूमिका निर्वाह गर्दछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040