
चीनका तिब्बती विदहरुले आज पैचिङ्गमा पत्रकारसँग कुराकानी गर्दै तिब्बत समस्या दीर्घकालीन र जटिल हुदैजाने कुरा औंल्याउनुभएको छ।
चीनको केन्द्रिय जातीय विश्वविद्यालयका उप प्रमुख सि राउ नि माले बोल्दै "तिब्बतको स्वाधिनता"लगायतका पृथकतावादी गतिबिधि मच्चाएका व्यक्तिहरुले "मार्च चौध"घटनापछि लगातार रुपमा अरु पृथक गतिबिधि मच्चाउँदैजाने सम्भावना भएको कुरा औंल्याउनुभयो।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी विश्वविद्यालयका प्राध्यापक हु येनले पृथकतावादी गतिबिधि र "तिब्बतको स्वाधिनाता"बन्द गर्ने पृथकतावादी तत्वहरुको विचार नदेखेकाले तिब्बत समस्या निकै जटिल हुने कुरा बताउनुभयो।
|