china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई समूहले तिब्बती जनतालाई नोक्सानी पुर्‍याएकोः तिब्बती शास्त्री
    (GMT+08:00) 2008-04-03 12:51:30    

             चीनको "क्वांग मिंग" समाचार पत्रले आज तिब्बत समाजिक वैज्ञानिक प्रतिष्ठानका अध्ययनकर्ता एवम् अन्तर्राष्ट्रिय तिब्बती शास्त्र संघका सदस्य पासांग वांदुईको एउटा लेख प्रकाशित गरेको छ। सो लेखमा तथ्यबाट दलाई समूहले तिब्बती जनतालाई नोक्सानी पुर्‍याएको कुरा प्रतिबिम्बित भएको कुरा उल्लेख गरिएको छ।

             उक्त लेखका अनुसार, चौधौं दलाई र त्यसका समर्थकले आफूले तिब्बती जनताको हितको प्रतिनिधि गरिरहेको दाबी गरेका छन। तर तिनीहरुले तिब्बती जनताका लागि हितकर कुनै एउटा काम पनि गरेका छैनन।

                तिब्बतको इतिहाससम्बन्धी तथ्यबारे जानकारी लिएपछि वास्तवमै तिब्बतीलाई नोक्सानी पुर्‍याउने को हो भन्ने कुराबारे विश्वमा न्याययुक्त व्यक्ति स्पष्ट हुनसक्ने विश्वास पनि उक्त लेखमा उल्लेख गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040