china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    फ्रान्सेली जनताले ओलिम्पिक खेलकूदको पवित्र ज्योतिको रिले कार्यलाई महत्व दिने कुरामा चीन विश्वस्तः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-04-03 18:12:56    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले ओलिम्पिक खेलकूदको पवित्र ज्योति सारा विश्वका जनताको हो र फ्रान्सेली जनताले ओलिम्पिक खेलकूदको पवित्र ज्योतिको रिले कार्यलाई महत्व दिने कुरामा चीन विश्वस्त छ भन्नुभयो।

             उहाँले आज पैचिंगमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

             प्रवक्ता च्याँगले सम्बन्धित राजनीतिक क्षेत्रका व्यक्तलाई ओलिम्पिक खेलकूदको भावना र सिद्धान्तलाई कदर गर्दै जिम्मेवारपुर्ण अडान लिएर जनुपर्ने, इच्छा विपरित कामकुरा नगर्ने र ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रमलाई अवरोध नगर्ने र नबिथोल्ने आशा प्रकट गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040