china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीअन्तर्गत समन्वय समितिद्बारा पैचिंग ओलिम्पिक खेलकूदको तयारी कार्यको उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-04-03 17:26:45    

             उनन्तीसौं ओलिम्पिक समन्वय समितिको दशौं पूर्णं बैठक आज दिउंसो पैचिंगमा सम्पन्न भयो। समन्वय समितिका अध्यक्ष हैन भेर्ब्रुगेनले पैचिंग ओलिम्पिक खेलकूदका विभिन्न तयारी कार्यको उच्च मूल्याङ्कन गर्नुभयो।

             बैठकपछि आयोजित पत्रकार सम्मेलनमा श्री भेर्ब्रुगेनले पैचिंग ओलिम्पिक खेलकूदका विभिन्न तयारी कार्यलाई सशक्त समर्थन दिंदै आएको चीन सरकारलाई धन्यवाद ज्ञापन गर्नुका साथै पैचिंग ओलिम्पिक खेलकूदले अवश्य नै सारा विश्वलाई मूल्यवान ओलिम्पिक सम्पति छोड्ने कुरा बताउनुभयो।

               अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले पैचिंग ओलिम्पिक खेलकूदको तयारी समितिसित मिलेर एक सफल ओलिम्पिक खेलकूदको आयोजना गर्ने लक्ष्यलाई साकार तुल्याउनका निम्ति पहिले गरिआए झैं पछि परन्तुसम्म पनि पैचिंगओलिम्पिक खेलकूदको तयारी कार्यलाई समर्थन गर्दै जाने कुरा पनि श्री भेर्ब्रुगेनले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040