china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तथ्य कुराबाट दलाईलाई समर्थन गर्ने पश्चिमी जनमतको ठहरप्रति जनताको विश्वास कम हुदैजाने
    (GMT+08:00) 2008-04-03 12:41:41    

               पैचिङ्गमा छापिने "व्हान छ्यौ श पाउ"अखवारले आज एउटा लेख प्रकाशित गर्दै तथ्य कुराबाट दलाईको नक्कली भनाईलाई समर्थन गर्ने पश्चिमी जनमत ठहरप्रति जनताको आत्मिय विश्वास कम हुदैगएको कुरा जनाएको छ।

              गत मार्च चौध तारिख ल्हासामा हिंसात्मक गतिबिधि उत्पन्न भएपछि दलाईलाई समर्थन दिने पश्चिमी जगतका केही व्यक्तिलाई चिन्ता लागेको छ। ती व्यक्तिले के स्पष्टसँग बुझेका छन भने ल्हासामा उत्पन्न भएका हिंसात्मक गतिबिधिबाट दलाई गूटको राजनैतिक कुचेष्टा पनि स्पष्टसँग प्रष्ट भएको देखिन्छ। त्यसै गरी पश्चिमी जगतमा रहेको दलाईको "प्रेरक शक्ति"को आधार पनि हल्लिने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040