china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ मानवअधिकार अनुसन्धान संघको वक्तव्य
    (GMT+08:00) 2008-04-03 09:27:55    

             चिनियाँ मानवअधिकार अनुसन्धान संघले हिजो एक वक्तव्य सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेशनलद्वारा मार्च एकतीस तारिखका दिन प्रकाशित गरिएको प्रतिवेदनमा चीनको मानवअधिकारको अवस्थालाई जथाभावी रुपमा बँग्याइएको र निराधार आरोप लगाइएको र त्यो अति नै वस्तुगत नभएको, अति निष्पक्ष नभएको र स्वीकार गर्न नसकिएको कुरा उल्लेख गरेको छ।

              सो वक्तव्यमा भनिएको छ- उक्त प्रतिवेदनले चीनको मानव अधिकार तथा चीन सरकारले ऐन बमोजिम ल्हासामा गराइएको हिंसात्मक काण्डलाई छिनोफानो गरेको विषय बारे नराम्ररी झुठो समाचार दिएको र शत्रु भाव लिंदै बदनाम गरेको छ। यसबाट एम्नेस्टी इन्टरनेशनल चीनप्रति सधैं राजनीतिक पुर्वाग्रह राखेको र शत्रुतापूर्ण अडान लिएको कुरा प्रमाणित भएको छ।

               सो वक्तव्यमा अझै भनिएको छ- हामी समानता र एकले अर्कालाई कदर हुने आधारमा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र सहयोग गर्ने पक्षमा छौं तर हामीले कुनै पनि संगठनले मानव अधिकारको मुकुण्डो भिरेर चीनलाई बदनाम गर्ने र चीनमाथि निराधार अभियोग गर्ने कुराको दृढताका साथ विरोध गर्दछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040