china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको प्रहरीद्बारा स छ्वानको एउटा गुम्बाबाट अत्यधिक अस्त्र बरामद
    (GMT+08:00) 2008-04-03 17:49:42    

            चीनको प्रहरीले हालै स छ्वान प्रान्तको आ पा तिब्बती र छ्याङ्ग जातीय स्वाशासित राज्यको आ पा जिल्लामा रहेको कर्तङ्ग गुम्बाबाट अत्यधिक मात्रामा बन्दूक, गोली, बारुद र मातृभूभिलाई अलग्याइने प्रचार-प्रसार सामग्रीहरु बरामद गरेको छ। त्यस गुम्बाका केही लामाले केही समयअघि कुटपिट, लुटपाट, तोडफोड र आगजनी आदि हिंसात्मक गतिबिधि मच्चाएका थिए।

             चीनको स छ्वान प्रान्तको आ पा तिब्बती र छ्याङ्ग जातीय स्वशासित राज्यका उप प्रमुख स्याउ यौ छाईले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

             श्री स्याउका अनुसार, आ पा जिल्लामा उत्पन्न भएका कुटपिट, लुटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक गतिबिधि स्वतः भएको होइन, बरु ती हिंसात्मक गतिबिधि वास्तवमा दलाई गूटले कुचेष्टा लिएर मच्चाएका अनेकन हिंसात्मक गतिबिधिहरुमध्येको एक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040