china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "तिब्बतको स्वाधिनता"तत्वद्बारा विदेशमा रहेका चिनियाँ दुताबासमाथि गरिएको आक्रमण अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन
    (GMT+08:00) 2008-04-03 09:22:23    

            चीनको राष्ट्रिय समाचार समिति सिन्व्हा समाचार समितिले हिजो प्रकाशित एउटा लेखमा भनिएको छ: "तिब्बतको स्वाधिनता"तत्वहरुले विदेशमा रहेका चिनियाँ दुताबास र वाणिज्य दुताबासमाथि गरेको हिंसात्मक आक्रमण अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन हुनुका साथै ओलम्पिक बडापत्र तथा ओलम्पिक भावनाप्रतिको चुनौती पनि हो। त्यस आक्रमणबाट हिंसात्मक शक्तिको प्रयोग गरी शान्तिलाई ध्वस्त पारिने ती तत्वहरुको कुचेष्टा पनि स्पष्टसँग प्रष्ट भएको छ।

              उक्त लेखमा भनिएको छ: सन् 1964मा सम्पन्न भएको "भियना परराष्ट्र सम्बन्धि सन्धि" र सन् 1967मा सम्पन्न भएको "भियना वाणिज्य सम्बन्ध सन्धि"का नियम अनुसार, ती दुइवटा सन्धिको प्रारुप भित्र रहेका राजदुताबास तथा वाणिज्य दुताबासको उल्लङ्घन गरिनु हुदैन। तर "तिब्बतको स्वाधिनता"तत्वहरुले ती अन्तर्राष्ट्रिय कानून तथा स्थानीय कानूनको वास्ता नगरी अनेकन अवैध कारवाई चलाएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040