china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलका अवधिमा पैचिङ्गमा जलवायुको गुणस्तरप्रति अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका पदाधिकारी विश्वस्त
    (GMT+08:00) 2008-04-03 09:14:41    

            अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका पदाधिकारीले हिजो वातावरणको सुधार गर्ने सम्बन्धमा पैचिङ्गले ठूलो प्रयास गरेकोमा ठीक मूल्याङ्कन गर्दै ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गको जलवायुको गुणस्तर निर्धारित मापदण्डमा पुग्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

             अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिअन्तर्गत पैचिङ्ग ओलम्पिक खेलकुद समारोहको समन्वय समितिका उपाध्यक्ष रिचार्ड केविन गोस्परले हिजै पैचिङ्गमा पत्रकारसँग कुराकानी गर्दे उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040