चीनका लागि चिलीका राजदूत फेर्नान्डो रेयेक माटाले चिलीले पैचिंग ओलिम्पिक खेलकूदको पूर्ण समर्थन गर्ने कुरा व्यक्त गर्दै पैचिंग ओलिम्पिक खेलकूदमा सन्तोषजनक सफलता हासिल हुनेछ भन्ने अपेक्षा पनि राख्नुभयो।
चिलीले बडो दिलचस्पी र अत्यन्तै ठूलो उत्साहका साथ पैचिंग ओलिम्पिक खेलकूदको तयारी कार्यमा नजर पुर्याइरहेको छ भन्दै पैचिंग ओलिम्पिक खेलकूद पक्कै पनि विश्वका विभिन्न मुलुकका जनताबीचको जानकारीलाई बढाउने भव्य समारोह बन्ने कुरा पनि उहाँले बताउनुभयो।
|