
स्थानीय समय अनुसार आज बिहान शूना बजेर पाँच मिनेट जाँदा पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति चढाइएको विशेष विमान "ओलिम्पिक पवित्र ज्योति नम्बर" कजाकिस्तानबाट टर्कीको इस्ताम्बुल पुगी चीनभन्दा बाहिर पैचिंग ओलिम्पिक खेलकूदको पवित्र द्विपको रिले गर्ने दोश्रो मुकामको यात्रा शुरु भएको छ।

थाहा भए अनुसार रेडियो टर्की र राष्ट्रिय टेलिभिजनले पवित्र द्विपको रिले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो।

|