china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशमा रहेका चिनियाँ विद्यार्थीद्बारा "मार्च चौध"हिंसात्मक गतिबिधिको कडा निन्दा
    (GMT+08:00) 2008-04-05 19:31:06    

            गत मार्च चौध तारिखका दिन तिब्बतको ल्हासा शहरमा कुटपिट, लुटपाट, तोडफोड र आगजनी आदि हिंसात्मक गतिबिधि उत्पन्न भएपछि विश्वका विभिन्न क्षेत्रमा रहेका चिनियाँ विद्यार्थीहरुले छुट्टा छुट्टै रुपमा त्यसको कडा शब्दमा निन्दा गरेका छन।

             मार्च उन्नतीस तारिखका दिन, क्यानडाको टोरण्टो शहरको केन्द्रमा रहेको दोन्दास चोकमा चिनियाँ विद्यार्थीहरुले "तिब्बतमा उत्पन्न हिंसात्मक गतिबिधिको वास्तविक अवस्थाको प्रचार-प्रसार र मातृभूभिको एकीकरणको संरक्षण गरौं"भन्ने भब्य भेलाको आयोजना गरेका थिए।

              जापानमा रहेका चिनियाँ विद्यार्थीहरुको मैत्री संघका प्रमुख लि क्वाङ्ग चका अनुसार, समाजको स्थिरतालाई ध्वस्त पारिने र चीनलाई पृथक पारिने सबै खालका कुचेष्टाको तिब्बती जनता लगायत समस्त चिनियाँहरुले कडा विरोध गर्ने गरेका छन।

               सिन्गापूरमा रहेको चिनियाँ विद्यार्थी संघका अध्यक्ष छन सिका अनुसार, "तिब्बतको स्वाधिनता"तत्वहरुको कुकर्मको अन्तर्राष्ट्रिय समाजले कडा विरोध गर्ने गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040