china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्ष तिब्बतमा एक लाख पचास हजार किसानहरुद्बारा गोबर ग्यांसको प्रयोग
    (GMT+08:00) 2008-04-05 19:39:25    

            एक लाख पचास हजार किसानहरुले सफा गोबर ग्याँसको प्रयोग गर्नसकुन भन्नाका लागि यस वर्ष तिब्बतले तीस हजारवटा गोबर ग्याँस ट्यान्कीको निर्माणलाई पुरागर्ने योजना बनाएको छ।

            प्राप्त जानकारी अनुसार, सन् 2006देखि तिब्बतको ग्रामिण क्षेत्रमा गोबर ग्याँसको निर्माण कार्य औपचारिक रुपमा शुरु भएको छ। त्यस निर्माण कार्यका अनुसार, दश वर्षसम्मको अवधिमा तिब्बतका विभिन्न उपयुक्त ठाउँमा दुइ लाख पचास हजार गोबर ग्याँस ट्यान्कीहरुको निर्माण सिध्याइने भएको छ।

            तिब्बतका किसानहरुको जनसंख्याले तिब्बतको कूल जनसंख्याको असी प्रतिशत ओगटेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040