china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक मामिलासम्बन्धी बेलायती मन्त्री थेसा जौवेलद्बारा ओलम्पिकको पवित्र राँकोको स्वागत
    (GMT+08:00) 2008-04-06 18:28:17    

            बेलायतको स्थानीय समय अनुसार, पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको हिजो राजधानी लण्डन पुग्यो। ओलम्पिक मामिलासम्बन्धी बेलायती मन्त्री थेसा जौवेलले हिस्रौ विमानस्थल पुगेर पवित्र ज्योतिको स्वागत गर्नुभयो।

            विमानस्थलमा उहाँले पत्रकारहरुसँग कुराकानी गर्दै लण्डनमा आज शुरु हुने पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको रिले कार्यक्रम ओलम्पिक कल्पना, ओलम्पिक खेलकूदमा भाग लिने खेलाडीहरु एवम् विश्वका विभिन्न मुलुकले ओलम्पिक भावनामा भेला हुने कार्यक्रम भएको विचार व्यक्त गर्नुभयो।

            आउने अगष्ट महिनामा पैचिङ्गमा ओलम्पिक खेलकूदको आयोजना हुनेभएको छ भने लण्डनमा ओलम्पिक खेलकूद 2012मा आयोजना हुनेभएको छ। मन्त्री जौवेलले पैचिङ्ग ओलम्पिक सं‍योजन समितिसँग सहयोग गरेकोमा खुशी लागेको कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040