china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा भएको हिंसात्मक गतिविधिको वास्तविकताप्रति विभिन्न मुलुकका इन्टर्नेट प्रयोगकर्ताहरुमाझ ठूलो प्रतिक्रिया
    (GMT+08:00) 2008-04-06 18:30:06    

            हालै हाम्रो रेडियोको सि.आर.आई.अन-लाइनका विदेशी भाषाका उनान्चालिसवटा वेभ-साइटहरुले तिब्बतमा भएको हिंसात्मक गतिविधिको वास्तविकतालाई सार्वजनिक गर्दा विश्वका विभिन्न मुलुकका इन्टर्नेट प्रयोगकर्ताहरुमाझ उक्त घटनाप्रति प्रतिक्रिया जगाइएको छ। विभिन्न मुलुकका इन्टर्नेट प्रयोगकर्ताहरुले हाम्रा वेभ-साइटलाई सूचना दिने, इ-मेल अथवा टेलिफोनमार्फत आ-आफ्नो विचार व्यक्त गरेका छन।

            एकजना इटलीमन इन्टर्नेट प्रयोगकर्ताले आफ्नो सूचनामा ल्हासामा भएको कुटपिट, लुटपाट, आग्जनीजस्ता हिंसात्मक गतिविधिले तिब्बतको शान्ति तथा स्थिरतालाई ध्वस्त पारेको विचार व्यक्त गरेका छन। जर्मनीका इन्टर्नेट प्रयोगकर्ता हेल्मुट माटले आफ्नो इमेलमा यस पटकको हिंसात्मक घटना चीन विरोधी शक्ति तथा तिब्बतलाई स्वतन्त्र पार्ने तत्वहरुले योजना गरेको हो र त्यस घटनाको उद्देश्य पैचिङ्ग ओलम्पिक खेलकूदलाई बिथोली अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको छविलाई ध्वस्त पार्नु हो भन्ने ठहर व्यक्त गरेका छन।

            स्पेन, चेक, मनाको, दक्षिण अमेरिका तथा मध्य अमेरिकाका इन्टर्नेट प्रयोगकर्ताहरुले पनि इमेलमा ओलम्पिक खेलकूदलाई राजनीतिकरण गर्ने कुराको विरोध गरेका छन।

            यसका अतिरिक्त, धेरै इन्टर्नेट प्रयोगकर्ताहरुले दलाइ गुटको नक्कली करुणा, सल्कली हिंसा भन्ने साँचो मुख देखेको र चीन सरकारको सम्बन्धित कदमहरुको समर्थन गरेको कुरा व्यक्त गरेका छन। साथै, उनीहरुले पैचिङ्ग ओलम्पिक खेलकूदको राम्रोसँग आयोजना गर्ने क्षमता चीनसँग भएको विश्वास पनि प्रकट गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040