china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती धार्मिक अनुयायीहरुको धार्मिक विश्वासको स्वतन्त्रताको पर्याप्त प्रत्याभूति
    (GMT+08:00) 2008-04-06 18:43:42    

             ल्हासाको "मार्च चौध" को घटना साम्य भएपछि तिब्बत स्वायत्त प्रदेशका विभिन्न धार्मिक स्थलका सामान्य धार्मिक गतिविधिहरु क्रमशः शुरु भैरहेका छन। यसरी धार्मिक अनुयायीहरुको धार्मिक विश्वासको स्वतन्त्रताको हक-अधिकारको पर्याप्त प्रत्याभूति गरिएको देखिन्छ।

             तिब्बत स्वायत्त प्रदेशको धार्मिक मामिला परिषदका उपाध्यक्ष न्गाफोइ चिग्योनले हाल तिब्बतमा तिब्बती बौद्ध धर्मको दृष्टिबाट हेर्दा स्तरसम्म पुगेका नाना किसिमका गुम्बाहरु एक हजार सात सयभन्दा बढी छन् भने त्यहाँका भिक्षुहरुको संख्या छयालीस हजार तीन सयभन्दा बढी छ। नाना किसिका धार्मिक गतिविधिहरु सामान्यरुपमा चलिरहेका छन, साथै समाजका विभिन्न क्षेत्रव्दारा तीनको सम्मान पनि गरिन्छ। त्यस क्रममा तिब्बतका एक जमात महत्वपूर्ण धार्मिक स्थलहरुको जिर्णोधार पनि गरिएको छ र तिब्बती बौद्ध धर्मका किताबहरु पनि राम्रोसित सुरक्षित भएका छन।

             प्राप्त जानकारीअनुसार, तिब्बत स्वायत्त प्रदेशका विभिन्न स्तरका सरकारहरुले भिक्षुहरुको जीवनको हेर-विचार गरी उनीहरुलाई सामाजिक प्रत्याभूति प्रणालीमा समेटिसकेको छ। यसै वर्षको शुरुमा धार्मिक क्षेत्रका पचासभन्दा बढी व्यक्तिहरु तिब्बत स्वायत्त प्रदेशका राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यमा निर्वाचित भएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040