china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    टारभूमिको विशेषतायुक्त व्यवसाय तिब्बत स्वायत प्रदेशको आर्थिक विकासको उज्यालो विन्दु
    (GMT+08:00) 2008-04-07 15:39:43    

          विगत केही वर्षदेखि यता चीनको तिब्बत स्वायत प्रदेशले विशेषतनयुक्त कृषि तथा पशुपालन व्यवसाय,पर्यटन व्यवसाय आदि विशेषतायुक्त व्यवसायलाई दृढताका साथ विकास गर्दैआएको छ जसबाट यी विशेषतायुक्त व्यवसाय तिब्बतको आर्थिक विकासको उज्यालो विन्दु बनेका छन।

          प्राप्त समाचारका अनुसार, विगत पाँच वर्षदेखि यता तिब्बत स्वायत प्रदेशले जम्मा एक अरब चिनियाँ युआन प्रयोग गरी दुई सयवटा विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसायसम्बन्धी परियोजनालाई सहयोग र विकास गर्दैआएको छ। त्यसैले त्यहाँमा कृषि तथा पशुपालन व्यवसायको व्यावसायिक कारोबारको प्रक्रिया बढाउन सजिलो भएको छ। यस बाहेक, चीन सरकारको समर्थन र विकासमा पर्यटन व्यवसाय तिब्बत स्वायत प्रदेशको अर्थतन्त्रको एउटा प्रधान व्यवसाय बनेको छ।

          यसका साथै, हाल तिब्बतको चिकित्सा र औषधी व्यवसाय,हरित खाद्य प्रशोधन व्यवसाय,जातीय घरेलु उद्योग आदि विशेषतायुक्त व्यवसायको असल विकासको परिस्थितिलाई पनि कायम राखिंदैआइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040