china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कानूनी मुलुकमा हिंसात्मक अपराधलाई सहन सकिएला त?:जन-दैनिक
    (GMT+08:00) 2008-04-07 10:11:47    
              चीनको सबैभन्दा एकाधिकारयुक्त समाचार पत्र जन-दैनिकले आज "कानूनी मुलुकमा हिंसात्मक अपराधलाई सहन सकिएला त?" भन्ने शीर्षकमा लेखकको नाउँसहित एक लेख प्रकाशित गरेको छ।

              सो लेखमा भनिएको छ- मार्च चौध तारिखका दिन तिब्बतको ल्हासा तथा अरु केही तिब्बती क्षेत्रमा औंलामा गन्नसकिने थोरै संख्याका हुल्याहाहरुले निहत्था नरनारीहरुमाथि साँढे मिचाइ गरेका थिए। मानिसहरुले यस्ता हिंसात्मक गतिविधिप्रति रोष व्यक्त गर्नुका साथै सरकारले ऐन बमोजिम कारवाई गरेकोमा स्वागत गरेका छन्।

              सो लेखमा उल्लेख गरिएको छ- इतिहास र तथ्यका सामु दलाई गूटले "शान्ति"को नाउँमा आफ्नो हिंसात्मक कृयाकलापलाई ढाकछोप गर्न, "लिपी खेल्ने तरिकामार्फत"आफ्नो पृथकतावादी स्वभागलाई ढाकछोप गर्न र जातीय सम्बन्धमा फाटो ल्याउने कुकर्ममार्फत आफ्नो "तिब्बती स्वतन्त्रता"को प्राप्ति गर्नखोज्ने कुचेष्टा गरेको छ जुन आफूले ढुंगा उचालेर आफ्नै खुट्टामा बजारेको बराबर हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040