china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको पेरिसमा
    (GMT+08:00) 2008-04-07 09:35:16    

             पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको स्थानीय समयअनुसार, हिजो राती एघार बजेर पचास मिनेट जाँदा विशेष विमानद्बारा फ्रान्सको राजधानी पेरिसस्थित चाल्स द गाउले विमान स्थल पुग्यो।

             फ्रान्सेली ओलम्पिक कमिटि, पेरिस नगरपालिका तथा फ्रान्सस्थित चिनियाँ राजदूताबासका अधिकारीहरुले विमानस्थलमै पवित्र ज्योतिको स्वागत गर्नुभयो। त्यसपछि पवित्र ज्योतिले  प्रहरीको सुरक्षामा पेरिस शहरमा प्रवेश गर्‍यो।

             प्राप्त समाचारअनुसार, पवित्र राँको रिले कार्यक्रम स्थानीय समयअनुसार, आज मध्यान्ह टाउर एफेलको पहिलो तलामा शुरु हुनेभएको छ। पवित्र राँको घुमाइने कूल दूरी अट्ठाइस किलोमिटर छ र जम्मा गरी उनासीजना चिनियाँ तथा फ्रान्सेलीले उक्त रिले कार्यक्रममा भाग लिने छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040