china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको पुरातात्विक सांस्कृतिक वस्तु र गुम्बाहरुको जीर्णोद्धार गर्न चीन सरकारद्बारा ठूलो रकमको व्यवस्था
    (GMT+08:00) 2008-04-07 16:50:13    

             बितेका केही वर्षदेखि चीन सरकारले तिब्बतको पुरातात्विक सांस्कृतिक वस्तु र गुम्बाहरुको जीर्णोद्धार गर्नका लागि ठूलो रकम छुट्याएको छ।

             पत्रकारले तिब्बती पुरातात्विक सांस्कृतिक वस्तु विभागबाट जानकारी प्राप्त गरेअनुसार, विगत बीस वर्षभन्दा बढी समयमा चीन सरकारले एक अरब चिनियाँ युआनभन्दा बढी रकम छुट्याएर तिब्बतका पुरातात्विक सांस्कृतिक वस्तुहरुको संरक्षण र जीर्णोद्धार गरेको छ। सन् 2006 देखि 2010 सम्मको अवधिमा सरकारले टाशिलुम्पो गुम्बा लगायत पुरातात्विक सांस्कृतिक वस्तुको संरक्षण गर्ने पन्ध्रवटा महत्वपूर्ण निकायहरुको विशेषगरी जीर्णोद्धार र संरक्षण गर्न फेरि साठी करोड चिनियाँ युआन छुट्याउनेभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040