china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पवित्र राँको रिले कार्यक्रमलाई बिथोल्ने कुचेष्टाले मानिसहरुको मन जित्ननसक्ने
    (GMT+08:00) 2008-04-07 21:05:21    

             पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत प्रेस विभागका प्रमुख वाङ ह्वैले आज पैचिङ्गमा बोल्दै तिब्बतलाई स्वतन्त्र पार्ने अति कम स‌ख्याका तत्वहरुको गड्बडी तथा पवित्र राँको रिले कार्यक्रमलाई बिथोल्ने कुचेष्टाले मानिसहरुको मन जित्न नसक्ने विचार व्यक्त गर्नुभएको छ।

             उहाँले आज पैचिङ्गमा आयोजित ओलम्पिकको पवित्र राँको रिले कार्यक्रम सम्बन्धी सूचना सम्मेलनमा बोल्दै उक्त कुरा भन्नुभएको हो।

             उहाँले ओलम्पिकको पवित्र राँको विश्वका मानिसहरुकै हो र अति कम संख्यामा रहेका मानिसहरुले खुल्लमखुल्ला ओलम्पिक भावना विपरितको दुष्चेष्टा गरेकोमा यसले मानिसहरुको मन जित्नसक्ने, बरु शान्तिप्रेमी तथा ओलम्पिक सिद्धान्तका समर्थकहरुले यसको कडा निन्दा गर्ने विचार व्यक्त गर्नुभयो। उहाँले यस्तो गतिविधि विफल हुने निश्चित भएको ठहर पनि व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040