china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पूर्वाग्रहद्वारा वास्तविकतालाई साट्ननसकिने-सिन ह्वान समाचार समितिको टिपणी
    (GMT+08:00) 2008-04-08 10:16:21    

             चीनको सिन ह्वा समाचार समितिले आज एउटा टिपणी प्रकाशित गगरेको छ। उक्त लेखमा हाल चीन सरकारद्वारा तिब्बतमा गरिएको तथाकथित "दमन" बन्द गर्ने तथा दलाई लामासँग "वास्तविक" वार्ता गर्ने सम्बन्धमा चीनसँग अमेरिकी प्रतिनिधि सभाका सभापति पेरोसीद्वारा प्रस्तुत निर्णय-प्रस्तावको खण्डन गरिएको छ। उहाँले वास्तविकताको वास्ता नगरी गर्नुभएको उक्त गतिबिधि निकै वाहियात रहेको कुरा सो टिपणीमा उल्लेख गरिएको छ।

             सो टिपणीका अनुसार, दलाइ लामाबारे चीन सरकारको नीति प्रष्ट तथा स्थायी छ। दलाइ लामाले "तिब्बतको स्वतन्त्रता" भन्ने अडानलाई परित्याग गरेको, मातृभूमिलाई अलग पार्ने गतिबिधिलाई बन्द गरेको तथा तिब्बत र थाइवान चीनको अविभाज्य भाग हुन् भन्ने कुरा स्वीकार गरेको खण्डमा उहाँसँग निरन्तर रुपमा सम्पर्क तथा छलफल गर्न चीन सरकार इच्छुक रहेको बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040