china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रतिबन्धित औषधीमाथिको व्यवस्थापन गर्न चीन जोड
    (GMT+08:00) 2008-04-08 15:38:04    

             चिनियाँ राष्ट्रिय खाद्य पदार्थ र औषधी अनुगमन व्यवस्थापन व्यूरोका प्रेस प्रवक्ता श्रीमती येन च्याँग यिंगले मे एक तारिखदेखि प्रतिबन्धित तत्व निहित भएका सबै औषधीमा "खेलाडीहरुका लागि विवेकशील प्रयोग" भन्ने जस्ता लवजहरु प्रष्टसंग लेख्नुपर्ने र नत्र भने त्यसको बिक्री गर्न नपाइने कुरा व्यक्त गर्नुभयो। उहाँले आज पैचिंगमा उक्त कुरा बताउनुभएको हो।

             खेलाडीहरुले झुकिएर प्रतिबन्धित तत्व भएको औषधी खानबाट बचाउनका लागि चिनियाँ राष्ट्रिय खाद्य पदार्थ र औषधी अनुगमन व्यवस्थापन व्यूरोले हालै सम्बन्धित औषधीको सूचि सार्वजनिक गरेको छ। ती ‌औषधीहरुमा "खेलाडीहरुका लागि विवेकशील प्रयोग" भन्ने जस्ता लवजहरु प्रष्टसंग लेख्नुपर्छ। यसका अतिरिक्त चीनले प्रतिबन्धित औषधीको पैठारी र निकासीमाथिको व्यवस्थापनलाई पनि सबल पारेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040