china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतमा हुने पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रममा गड्बडी नहुने कुरा भारत ओलम्पिक कमिटिद्बारा व्यक्त
    (GMT+08:00) 2008-04-08 09:01:26    

              भारत ओलम्पिक कमिटिका अध्यक्ष सुरेश कलमदीले आज नयाँ दिल्लीमा बोल्दै यसै महिनाको सत्र तारिखका दिन नयाँ दिल्लीमा आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रममा गड्बडी नहुने कुरा व्यक्त गर्नुभएको छ।

              यसका साथै, भारतीय विदेश तथा गृह मन्त्री अनन्द शर्माले पनि भारत सरकारले पवित्र ज्योति रिले कार्यक्रममा पूर्णरुपमा सुरक्षा गर्ने कुरालाई प्रत्याभूत गर्नका लागि विविध कदम चाल्ने वचनबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भारतमा पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको सुरक्षा तथा रिलेका लागि सुरक्षा व्यवस्थालाई प्रत्याभूत गर्ने क्षमता भारतीय अधिकारी तथा सुरक्षा संस्थासँग भएको कुरा पनि बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040