china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा "बीचको बाटो"मा लागिरहने दलाईको भनाइको खण्डन
    (GMT+08:00) 2008-04-08 18:43:29    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले दलाईले हालै सार्वजनिक "तिब्बतबासीहरुलाई आव्हान पत्र"मा दावी गरेको "तिब्बतको स्वतन्त्रता"को प्राप्तिका लागि नभएर "बीच बाटोको अडान"मा आफू लागिरहेको भनाईको आलोचना गर्नुभएको छ। उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

             प्रवक्ता च्याँग यूले भन्नुभयो- दलाई शासन र धर्मलाई एउटैमा मिसिएको भूदास प्रथाको आम प्रतिनिधि हो। यस्तो भूदास प्रथा मानव जातिको इतिहासमा भएको सबैभन्दा अँध्यारो भूदास प्रथा हो। त्यहाँ कुनै प्रकारको प्रजातन्त्र, स्वाधीनता र मानव अधिकार हुँदैनथ्यो, बरु खालि भूदास मालिकको विशेषाधिकार मात्र थियो। दलाईले प्रयासरत् भएर खोजीरहेको "बीचको बाटो"को अर्थ उसको गुमेको स्वर्गलाई फेरि फर्काएर ल्याउनु हो। वास्तवमा यसले कायापलट भएर मुक्त भएका लाखौं लाख भूदासहरुलाई फेरि अन्ध्यारो पिंजरामा फसाउन खोजेको हो।

             प्रवक्ता च्याँगले ल्हासामा मच्चाइएको हिंसात्मक घटनासित आफ्नो कुनै सम्बन्ध नभएको दलाईको भनाईको आलोचना गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040