china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिकको पवित्र ज्योति विशेष विमानद्बारा पेरिसबाट सान फ्रान्सिस्कोतर्फ प्रस्थान
    (GMT+08:00) 2008-04-08 09:02:25    

            पैचिंग ओलम्पिकको पवित्र ज्योति बोकेको "ओलम्पिक पवित्र ज्योति" नामक विशेष विमान सात तारिख बेलुकी फ्रान्सको राजधानी पेरिसबाट चीनभन्दा बाहिर रिले कार्यक्रमको छैठौं मुकाम सान फ्रान्सिस्कोतर्फ प्रस्थान गर्‍यो।

            स्थानीय समयअनुसार सात तारिख दिउँसो साढे बाह्र बजे पैचिंग ओलम्पिकको राँको पेरिसको द्योतकरुपी वास्तु एफेर टावरबाट पेरिसमा रहेको रिले कार्यक्रम थालिएको थियो र साँझ पाँच बजेपछि गन्तव्य स्थान चार्लेटी रंगशालामा पूरा भयो।

            नौ तारिख पैचिंग ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम सान फ्रान्सिस्कोमा आयोजित हुनेभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040