china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतलाई स्वतन्त्र पार्ने शक्तिद्बारा गरिएको ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रमलाई विथोल्ने गतिविधि जनताबाट छीछीदुरदुर भएको विचार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा व्यक्त
    (GMT+08:00) 2008-04-08 18:18:42    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै तिब्बतलाई स्वतन्त्र पार्ने शक्तिले ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रमलाई विथोल्नखोजेकाले जनताबाट छीछीदुरदुर भएको कुरा बताउनुभएको छ। आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मलेनमा उहाँले पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।

             उहाँले भन्नुभयोः तिब्बतलाई स्वतन्त्र पार्नखोज्ने पृथकतावादी शक्तिले ओलम्पिक भावना तथा बेलायत, फ्रान्स यी दुइटा मुलुकको ऐन विपरित जानी-जानी ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रमलाई विथोल्नखोजेकोमा त्यसको कडा निन्दा हामीले गरेका छौं र यस्तो गतिविधिले विश्वभरिका ओलम्पिक खेलकूदप्रेमीहरुलाई रिस उठाएको छ। पवित्र राँकोले प्रतिनिधित्व गरेको ओलम्पिकको भावना तथा "शान्ति, मित्रता, प्रगति" भन्ने विचारलाई कुनै पनि व्यक्तिले रोक्ननसक्ने विश्वास हामीले गरेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040