china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका शहर र बस्तीहरुमा दर्ता गरिएका बेरोजगार दर लगातार पाँच वर्षसम्म चार दशमलब तीन प्रतिशतमा नियन्त्रित
    (GMT+08:00) 2008-04-08 17:36:57    

             तिब्बतले रोजगारसम्बन्धी नीतिलाई सक्रियताका साथ व्यवहारमा उतारेको फलस्वरुप स्वायत्त प्रदेशका शहर र बस्तीहरुमा दर्ता गरिएको बेरोजगार दर लगातार पाँच वर्षसम्म चार दशमलब तीन प्रतिशतभित्र नियन्त्रित भएको छ र समस्त प्रदेशमा गत वर्ष विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुमध्येका पन्चानब्बे प्रतिशतले रोजगारी पाएका छन।

             थाहा भएअनुसार, स्वायत्त प्रदेशका विभिन्न तहका सरकारहरुले रोजगारीको क्षमतालाई निरन्तररुपमा सशक्त तुल्याउने र बहुपक्षबाट रोजगारीका अवसरलाई बढाउने काम गर्दैआएको छ। यसका साथै, सम्बन्धित नीतिलाई पूर्णता दिलाउने र एकजनाले पनि रोजगारी नपाएका परिवारहरुका लागि रोजगारीको समस्या सुल्झाउने काम पनि गर्दैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040