china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतलाई स्वतन्त्र पार्नखोज्ने तत्वहरुले ओलम्पिक खेलकूद पवित्र राँको रिले कार्यक्रमलाई विथोल्नखोजेको गतिविधिको चिनियाँ तथा विदेशी इन्टर्नेट प्रयोगकर्ताहरुद्बारा निन्दा
    (GMT+08:00) 2008-04-08 20:52:01    

             तिब्बतलाई स्वतन्त्र पार्नखोज्ने अति कम संख्यामा रहेका तत्वहरुले लण्डन र पेरिसमा आयोजित ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रमलाई विथोल्नखोजेको गतिविधिहरु सम्बन्धी समाचारहरु प्रकाशित भएपछि चिनियाँ तथा विदेशी इन्टर्नेट प्रयोगकर्ताहरुले आ-आफ्नो विचार व्यक्त गर्दै ती तत्वहरुको गतिविधिको कडा निन्दा गर्दैआएका छन।

             सिन्ह्वा नेटको मञ्चमा स्याउ लीङ नामक प्रयोगकर्ताले यसरी भन्छनः तिब्बतलाई स्वतन्त्र पार्नखोज्ने तत्वहरुको गतिविधि विफल हुने निश्चित भएको छ। उनीहरु अवश्य नै विश्वका न्यायप्रेमी मानिसहरुको कडा निन्दाका पात्र बन्ने छन। सिना दोड कम वेभ-साइटका प्रयोगकर्ताहरुले जम्मा गरी पचास हजारवटा विचार पठाएर उनीहरुप्रति क्रोध व्यक्त गरेका छन।

             यसका साथै, ती तत्वहरुको गतिविधिको विदेशी इन्टर्नेट प्रयोगकर्ताहरुले पनि निन्दा गरेका छन। मात्रम. सि.जी. नामक प्रयोगकर्ताले ओलम्पिक खेलकूद जाने बाटोमा पवित्र राँकोलाई निभाउनु नहुने कुरा व्यक्त गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040