china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको कृषि तथा पशुपालन सम्बन्धी आधारभूत प्रबन्धको सुधारद्बारा किसान र पशुपालकको आम्दानीमा वृद्धि
    (GMT+08:00) 2008-04-09 11:12:10    

          तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन मन्त्रालयका अनुसार विगत पाँच वर्षदेखी यता तिब्बतले कृषि तथा पशुपालनसम्बन्धी आधारभूत प्रबन्धको निर्माणमा दुई अरब तीस करोड चिनियाँ युआनको लगानी गर्दैआएको छ जसबाट त्यहाँका किसान र पशुपालकको उत्पादन र जिवनस्तरमा अझ बढी सुधार भएको छ।

          तिब्बत स्वायत प्रदेशले प्राकृतिक घाँसे मैदानको संरक्षण र निर्माण आदि कृषि तथा पशुपालन क्षेत्रका ठूलो आधारभूत प्रबन्धको निर्माणसम्बन्धी परियोजना एकपछि अर्को गरी शुरु गरेको छ। तिब्बतका तेइसवटा जिल्लामा गोबर-ग्यास निर्माण परियोजना शुरु गरेपछि सत्तरी हजारभन्दा बढी किसान र पशुपालकले सफा उर्जाको प्रयोग गर्नपाएका छन। यी सबै परियोजनाले तिब्बतको कृषि तथा पशुपालन क्षेत्रको पर्यावरणको सुरक्षा गर्नुका साथै त्यहाँका किसान तथा पशुपालकको उत्पादन र जीवनको स्तरमा ठूलो परिमाणमा सुधार गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040