china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई गूटबाट रचित मार्च चौधको घटनाका कारण तीस करोड चिनियाँ युआनको क्षतिः तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँपा पिनछोग
    (GMT+08:00) 2008-04-09 15:03:23    

           तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँपा पिनछोगले दलाई गूटबाट रचित मार्च चौधको कूटपीट, तोडफोड, लूटपाट र आगजनीको घटनाका कारण तीस करोड चिनियाँ युआनको क्षति भएको कुराको जानकारी दिनुभयो। उहाँले आज पैचिंगमा चिनियाँ राज्य परिषद्‍को प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

           प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, ल्हासामा भएको उक्त हिंसात्मक घटनाको मारमा परी क्षतिग्रस्त भएका पसलहरुको संख्या एक हजार तीन सयभन्दा बढी छ।

          अध्यक्ष छ्याँपा पिनछोगका अनुसार, तिब्बत स्वायत्त प्रदेश सरकारले उक्त घटनामा नोक्सानी ब्यहोरेका ब्यापारी र पसलहरुलाई कर महसूल, घर-भाडा, घाइते भएकाहरुको उपचार तथा मृतकहरुलाई क्षतिपूर्ति जस्ता पक्षमा आवश्यक पाइला चालेको छ। अब आउने दुइ/तीन वर्षभित्र उनीहरुले लिने ऋणका लागि सरकारले ब्याज तिरिदिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040