china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिकको पवित्र ज्योति तिब्बतमा सकुशल र सफल रुपले रिले गर्न प्रत्याभूति दिने चीनको दृढ विश्वास
    (GMT+08:00) 2008-04-09 14:50:15    

          तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगपा पिनगोगले तिब्बत स्वायत्त प्रदेशले ओलम्पिकको पवित्र ज्योति तिब्बतमा सफलताका साथ रिले गर्नका लागि पूरा तम्तयारी गरिसकेको र सूक्ष्मताका साथ बन्दोबस्त मिलाइसकेको छ र ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम निश्चय नै सुरक्षित र सन्तोषजनकरुपमा साथै सफलताका साथ सम्पन्न हुनेछ भन्नुभयो।

          उहाँले आज पैचिंगमा चिनियाँ राज्य परिषद्‍को प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          ओलम्पिकको पवित्र ज्योति तिब्बतमा रिले गर्ने काम तिब्बती जनताको इज्जत र जिम्मेवारी हो र यसको तिब्बतका विभिन्न जातिका जनताले अत्यन्तै समर्थन गर्छन भन्दै अध्यक्ष छ्यापा पिनगोगले हालै लण्डन र पेरिसमा तिब्बती स्वतन्त्रता पक्षधर तत्वहरुले रिले कार्यक्रमलाई बिथोल्न मच्चाएको कुकर्मबाट तिनको साँचो अनुहार दुनियाँ सामु छर्लंग भएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040