china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकार सञ्चार माध्यमहरुका लागि अझै पनि खुला हुदैजाने
    (GMT+08:00) 2008-04-09 10:16:46    

             चीनको राज्य परिषदको सूचना कार्यालयका अधिकारी वाङ्ग फै च्यूनले हिजो आठ तारिखका दिन पैचिङ्गमा चीनका लागि पचासभन्दा बढी मुलुकहरुका सत्तरी भन्दा बढी सैन्य सहचारीहरुलाई ल्हासामा उत्पन्न भएको घटनाको सत्य कुराबारे व्याख्या गर्दै चीन सरकारले केही विदेशी सञ्चार माध्यमहरुव्दारा उक्त घटनाबारे झूठो समाचार दिएकोमा यसले सञ्चार माध्महरुका लागि खुला हुने नीतिमा कुनै प्रभाव पार्नेछैन भन्नुभएको छ।

             उहाँको भनाइअनुसार, चीन सरकारले वैदिशिक सञ्चार माध्यमहरु र चीनका सम्बन्धित अँगहरुबीचको आदान-प्रदानले पारस्परिक समझदारी र मैत्रीपूर्ण सहयोगलाई सबल पार्ने कुरालाई प्रोत्साहन गर्दछ। तिनीहरुले जनताबीचका समझदारी र भावनाका कुराहरु गर्नुका साथै नराम्रा, उक्साउने र झूठा कुरा कम गरुन भन्ने चीनको आशा छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040