china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको कूल जनसंख्या अट्ठाइस लाख चालीस हजार
    (GMT+08:00) 2008-04-09 17:09:55    

             तिब्बत स्वायत्त प्रदेशद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् 2007 को अन्त्यसम्म तिब्बतका कूल जनसंख्या अट्ठाइस लाख एकचालीस हजार पाँच सय पुगेकोछ। यो सन् 2006 को तुलनामा तीस हजार बढी हो। तिब्बतको कूल जनसंख्यामध्ये शहरमा बसोबास गर्ने जनसंख्या बीस प्रतिशत छ।

             थाहा भएअनुसार, चीन सरकारले तिब्बतमा विशेष परिवार नियोजन नीतिको अवलम्बन गरेको छ। चीनले ग्रामीण तथा पशुपालन क्षेत्रमा बसोबास गर्ने तिब्बती जाति तथा अरु अल्पसंख्यक जातिहरुका लागि एकभन्दा बढी बच्चा जन्माउने छुट दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040