china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले गर्ने मुकाम आर्जेन्टिनाको तयारी कार्य पूरा
    (GMT+08:00) 2008-04-09 16:38:31    

             आर्जेन्टिनाको राजधानी बुइनोसआरेस नगरका प्रमुख माउरिसिओ माक्रीले बुइनोसआरेस सरकारले आर्जेन्टिनामा पहिलो पटक आयोजना हुने ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमका लागि पूर्ण तयारी कार्य गरिसकेको छ भन्दै यस पटकको कार्यक्रम सफल हुने आशा आफूले गरेको कुरा वताउनुभएको छ। स्थानीय समयअनुसार, आठ तारिख आयोजित पत्रकार सम्मेलनमा श्री माउरिसिओ माक्रीले उक्त कुरा वताउनुभएको हो।

             आर्जेन्टिनामा पहिलो पटक आयोजना हुने ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमप्रति आर्जेन्टिना तथा आर्जेन्टिनाका जनतालाई निकै गौरव लागेको कुरा पनि उहाँले वताउनुभयो।

             पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम यस महिनाको एघार तारिख दिउँसो आर्जेन्टिनाको राजधानी बुइनोसआरेसमा आयोजना हुनेछ। राँको रिले कार्यक्रमको लम्बाइ पन्ध्र किलोमिटर हुने छ भने राँको बोक्ने असीजना खेलाडीले यस कार्यक्रममा भाग लिनुहुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040