china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा तिब्बती भाषाको पर्याप्त उपयोग
    (GMT+08:00) 2008-04-09 18:20:59    

             चीनको तिब्बत स्वायत्त प्रदेशको तिब्बती भाषा कार्य समितिले हाल के कुरा बताएको छ भने, तिब्बती भाषा तिब्बतका राजनैतिक, आर्थिक र सांस्कृतिक आदि क्षेत्रहरुमा प्रशस्त मात्रामा उपयोग हुँदैआएको छ।

             थाहा भएअनुसार, तिब्बती टी भी को तिब्बती भाषा च्यानलमा दिनमा चौबीसै घण्टा कार्यक्रमहरु प्रसारित भैरहेको देखिन्छ। त्यसै भएको हुनाले असी प्रतिशतभन्दा बढी किसान र गोठालाहरुले ती कार्यक्रमहरु हेर्दैआएका छन्। अनेकौं वर्षदेखि विद्यालयहरुले तिब्बती भाषाको किताबलाई आधारभूत शिक्षा-दीक्षाको मुख्य विषय बनाउँदैआएका छन्। र नाना किसिमका परीक्षणहरुमा तिब्बती भाषालाई परीक्षणमा राख्दैआएका छन्। व्यापक रुपमा तिब्बती भाषामा साक्षरता कार्यक्रम सञ्चालित गरिंदैआएको छ।

             अहिले तिब्बती प्रकाशन संस्थाले तिब्बती भाषामा पाँच हजारभन्दा बढी नाना किसिमका किताबहरु छापेका छन्। त्यसका साथै मोबाइल फोनमा हान जातीय भाषा र तिब्बती भाषा दुबैको प्रयोग गरिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040