china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्यद्वारा ओलम्पिक राँको रिले कार्यक्रमलाई विथोल्ने कारवाहीको आलोचना
    (GMT+08:00) 2008-04-09 13:11:54    

             अन्तर्राष्ट्रिय ओलम्पिक समितिका पूराना सदस्य, अमेरिकी आनिटा देफ्रान्चले स्थानीय समयअनुसार आठ तारिखका दिन सान फ्रान्सिस्कोमा बोल्दै ओलम्पिक खेलकुदसँग ओलम्पिक खेलकुदको पवित्र राँकोको महत्वपूर्ण अर्थ रहेको कुरा वताउनुभयो। ओलम्पिक राँको रिले कार्यक्रमलाई विथोल्ने कारवाहीप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

             श्री आनिटा देफ्रान्चले पैचिङ ओलम्पिक खेलकुदको राँको सान फ्रान्सिस्कोमा रिले कार्यक्रममा भाग लिने व्यक्तिहरुलाई तालिम दिने सम्मेलनमा उक्त कुरा वताउनुभएको हो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वी रोगेका तर्फबाट उहाँले उक्त तालिम सम्मेलनमा राँको रिले कार्यक्रमको अर्थबारे विस्तृत रुपमा प्रकाश पार्नुभयो।

             श्री आनिटा देफ्रान्च सन् 1986 मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य हुनुहुन्थ्यो। उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक समितिको कार्यकारी समितिका सदस्य र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षको पदमा सम्हालिसक्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040