china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "मिजासिलो" मुकुण्डोमुनिको साँचो चेहराः जन-दैनिकको टिप्पणी-लेख
    (GMT+08:00) 2008-04-10 11:12:07    

            चीनको सबैभन्दा एकाधिकारयुक्त समाचार पत्र जन-दैनिकले आज 《"मिजासिलो" मुकुण्डोमुनिको साँचो चेहरा 》शीर्षकमा टिप्पणीकारको एक लेख छापेको छ।

            सो लेखमा भनिएको छ- केही अन्तर्राष्ट्रिय व्यक्तिको आँखामा दलाई "शान्ति र अहिंसा" प्रेमी हो। तर दलाई गूटले रचेको र उक्साएको ल्हासा हिंसात्मक घटनाबाट यति धेरै निर्दोष सर्वसाधारणको ज्यान गुमेको छ, कतिपय घाइते भएका छन। यतिका सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्ति आगोमा ध्वस्त भएको छ। यसबाट सर्वसाधारणको आनन्ददायी र सुखमय जीवन तथा सामाजिक व्यवस्था नराम्ररी प्रभावित भएको छ।

            सो लेखमा भनिएको छ- दलाईको साँचो उद्देश्य एक मात्र छ, र त्यो हो "तिब्बतको स्वतन्त्रता प्राप्तिका लागि र पृथकताका लागि मात्र। उनीहरुले "रगत बगाएर पनि ज्यानको बलि चढाएर पनि तिब्बतको स्वतन्त्रताको पुनर्स्थापना र तिब्बतको पूर्ण स्वतन्त्रताको प्राप्तिका लागि आफ्नो संघर्षलाई कदापि नत्याग्ने जुन कुरा फलाकिहिंडेका छन, त्यो नै हो "मिजासिलो" मुकुण्डोमुनिको दलाईको साँचो चेहरा।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040