china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती किसान र गोठालाहरुको जीवनस्तरमा वर्षैपिच्छे सुधार
    (GMT+08:00) 2008-04-10 18:01:25    

             केही वर्षदेखि यता तिब्बती किसान र गोठालाहरुले खेतीपाती र पालन-पोषणको पुनर्व्यवस्था गरी पारिवारिक लजको स्थापना गर्ने, अरु ठाँउमा काम गर्ने र गाडीको ढुवानी गर्ने जस्ता कार्यहरुमार्फत आ-आफ्ना जीवनस्तरमा निरन्तररुपमा सुधार गर्दैआएका छन्।

             तिब्बतको अट्ठाईस लाख जनसंख्यामा बाईस लाखभन्दा बढी किसान र गोठालाहरु छन्। अहिलेसम्म सरकारले पाँच अरब तीस करोड चिनियाँ युआन छुट्याएर एक लाख दश हजारभन्दा बढी किसान र गोठालाहरुलाई आनन्दमय नयाँ घरमा बसाउँदैआएका छन।

             तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिआङ्गबा फुन्चोगले दिनुभएको जानकारीअनुसार, तिब्बतको अर्थतन्त्रको तिव्र विकासको हाराहारीमा त्यहाँका बासिन्दाहरुले अनेकौं लाभ प्राप्त गर्दैआएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040