china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकूदको पवित्र राँकोको स्वागत गर्न अर्जिन्टिनाका सञ्‍चार माध्यम तयार
    (GMT+08:00) 2008-04-10 13:38:25    

             पैचिङ्ग ओलम‌पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रम भोली अर्जिन्टिनाको राजधानी बेनस आइरसमा आयोजना हुनेभएको छ। पवित्र राँको रिले कार्यक्रम अर्जिन्टिनामा आयोजना हुनलागेको यो पहिलो पटक हो। अर्जिन्टिनाका सञ्चार माध्यमहरुले उक्त कार्यक्रममा ठूलो ध्यान दिइ ओलम्पिक खेलकूदको पवित्र राँकोको स्वागत गर्ने अपेक्षा गरेका छन। यसका साथै, अर्जिन्टिना समाचार समिति र क्लारिन नामक समाचारपत्र लगायत अर्जिन्टिनाका सञ्चार माध्यमहरुले केही मुलुकमा आयोजित ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रममा भएका हिंसात्मक घटनाप्रति अफसोस व्यक्त गरेका छन।

             थाहा भएअनुसार, बेनर आइरस ओलम्पिक खेलकूद 2008 पवित्र राँको रिले कार्यक्रम पुग्ने एउटा मात्र दक्षिण अमेरिकी शहर हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040