china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    निजी उद्योग-व्यवसायहरु तिब्बती बजारप्रति विश्वस्त
    (GMT+08:00) 2008-04-10 09:41:25    

            पत्रकारले चीनको तिब्बत स्वायत्त प्रदेशको उद्योग-वाणिज्य ब्यूरोबाट के कुरा थहा पाउनुभएको छ भने, " मार्च चौध"धऊ घटना भएपछि दर्जनौं निजी उद्योग-व्यवसायहरुले तिब्बतमा दर्ता गरिसकेका छन। लगानीकर्ताहरु अझै पनि तिब्बती बजारप्रति निकै विश्वस्त हुँदैआएका छन्।

            प्राथमिक तथ्याङ्कअनुसार " मार्च चौध" को घटनादेखि अहिलेसम्म तिब्बत स्वायत्त प्रदेशको उद्योग-वाणिज्य ब्यूरोमा दर्ता भएकाहरुको संख्या पन्ध्र छ र लगानी गरिएको रकमको परिमाण पाँच करोड चौरानब्बे चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040