china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा भएको हिंसात्मक काण्डबारे अन्तर्राष्ट्रिय अथवा स्वतन्त्र जाँचबुझको विरोधः चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-04-10 19:49:25    

              चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै केही समयअघि ल्हासामा भएको कुटपिट, लुटपाट तथा आग्जनीजस्ता हिंसात्मक काण्डबारे कथाकथित "अन्तर्राष्ट्रिय जाँचबुझ अथवा स्वतन्त्र जाँचबुझ" गर्ने प्रस्ताव केहीले प्रस्तुत गरेको कुराको जवाफ दिनुभयो।

               उहाँले सम्बन्धित पक्ष तथा मुलुकले सर्वप्रथम यूरोप तथा अमेरिकालगायतका मुलुकस्थित चिनियाँ संस्थामा भएका गम्भीर हिंसात्मक प्रहारहरुको पछाडि उक्साउने मानिस को-को हुन भन्ने कुराबारे जाँचबुझ गर्नुपर्ने ठहर व्यक्त गर्नुभयो। उहाँले ती योजनाकर्ताहरु तथा उनीहरुको उद्देश्यबारे जाँच गरेपछि अन्य धेरै कुराहरुको साँचो रुप देखापर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040