china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अर्जिन्टिनाका राष्ट्रपतिको शुभकामना
    (GMT+08:00) 2008-04-11 10:44:09    

          अर्जिन्टिनाका राष्ट्रपति क्रिस्टिना फेर्नान्देच दे किर्चनेरले हिजो व्वेनस आइरसमा बोल्दै पेइचिङ्ग ओलम्पिकको राँको रिले कार्यक्रम सफल हुने कुरा बताउनुभयो। राष्ट्रपति क्रिस्टिना फेर्नान्देचले अर्जिन्टिनाका लागि चिनियाँ राजदूत चन काङ्गसँग राष्ट्रपति भवनमा भेट-वार्ता गर्दा सफल ओलम्पिकको आयोजना गर्नका लागि पेइचिङ्गलाई शुभकामना पनि दिनुभयो।

          व्वेनस आइरसमा पेइचिङ्ग ओलम्पिकको राँको रिले कार्यक्रमले दुइ मुलुकका जनताबीचको मित्रतालाई अरु गहन पार्नुका साथै शान्ति तथा मित्रताको हस्तान्तरण गर्ने विचार सुश्री फेर्नान्देचले व्यक्त गर्नुभयो। ओलम्पिकको राँको अर्जिन्टिना लगिएको यो पहिलो पटक हो। अर्जिन्टिनाका जनताले यस मौकालाई विशेष महत्व दिएका छन। अर्जिन्टिना सरकारले राँको रिले कार्यक्रमको सफलताका लागि आवश्यक तयारी गरिसकेको छ।

          सुश्री फेर्नानदेचले आगामी अगष्टमा पेइचिङ्गले एउटा पूर्वी क्षेत्रको सांस्कृतिक विषेशतायुक्त भव्य ओलम्पिकको आयोजना गर्ने आशा व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040