china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिकको राँको अर्जिन्टिनाको राजधानी व्वेनस आइरसमा
    (GMT+08:00) 2008-04-11 16:03:09    

           सन् 2008 पेइचिङ्ग ओलम्पिकको राँको स्थानीय समयअनुसार हिजो दिउँसो अर्जिन्टिनाको राजधानी व्वेनस आइरस पुर्‍याइयो। अर्जिन्टिनामा ओलम्पिकको राँको रिले गरिएको यो पहिलो पटक हो।

          स्थानीय समयअनुसार, हिजो दिउँसो पाँच बजेतिर पेइचिङ्ग ओलम्पिकको राँकोवाहक विशेष विमान व्वेनस आइसरको अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लियो। अर्जिन्टिनाका लागि चिनियाँ राजदूत चन काङ्ग, अर्जिन्र्टिना ओलम्पिक समितिका उपाध्यक्ष अलिशिया, अर्जिन्टिना सरकारका प्रतिनिधिहरुलगायत सयौं मानिसले विमान स्थलमा राँकोको स्वागत गर्नुभयो।

          हिजै अर्जिन्टिनाका राष्ट्रपति क्रिस्टिना फेर्नान्देच दे किर्चनेरले चिनियाँ राजदूत चन काङ्गसँग भेट-वार्ता गर्दै व्वेनस आइरसमा पेइचिङ्ग ओलम्पिकको राँको रिले कार्यक्रम सफल हुने दृढता व्यक्त गर्नुका साथै सफल ओलम्पिक खेलकुदको आयोजनाका लागि पेइचिङ्गलाई शुभकामना दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040